Madhyabindu News App
स्वास्थ्य

भोलिबाट मर्निङ्ग वाक नजाऔं, घरबाट बाहिर ननिस्कौं : स्वास्थ्य मन्त्रालय

Madhyabindu Online


A A- A+

काठमाडौं – स्वास्थ्य तथा जनसख्या मन्त्रालयले काठमाडौंमा अध्याधिक बायु प्रदुषण बढेको भन्दै सावधानी अपनाउन सबैमा सार्वजनिक अपिल गरेको छ। मंगलबार एक विज्ञप्ति मार्फत मन्त्रालयले अत्यावश्यक बाहेक सवारी साधन पनि नचलाउन तथा घरबाट बाहिर ननिस्कन आग्रह गरेको छ।

वायु प्रदूषणको मात्रा उच्च भएको पाइएपछि मन्त्रालयले नागरिकहरूलाई सावधानी अपनाउन अनुरोध गरेको हो।

 

छुटाउनु भयो कि ?