Madhyabindu News App
अन्तर्राष्ट्रिय

अस्ट्रेलियामा एक नेपाली युवा विद्यार्थी मृत भेटिए

Madhyabindu Online मृतक खतिवडा


A A- A+

अस्ट्रेलिया – अस्ट्रेलियाको मेलबर्नमा एक नेपाली युवा विद्यार्थी मृत भेटिएका छन् । रिजर्भोयरमा क्षेत्र दुई दिनको लागि एयर विएनवी मार्फत भाडामा लिएको कोठामा ति युवक मृ’त फेला परेका हुन् ।

नेपालमा सिन्धुपाल्चोक, मेलम्ची नगरपालिका वडा नं-५ सिन्धुकोट घर भएका कौशल खतिवडा विगत १ बर्षदेखि मेलबर्नको रक्सवर्गपार्कमा कोठा लिई बसोबास गर्दै आएका थिए ।

मृतक खतिवडा शनिबार होटेलको कोठामा मृ’त भेटिएका हुन् । पारिवारिक श्रोतका अनुसार उनको मृत्यूको कारण बारे केहि खुलेको छैन ।

छुटाउनु भयो कि ?