एमालेका नेताहरुकाे कार्यविभाजन, नेपाल पक्षको जिम्मेवारी खोसियो (सूचीसहित)
मुख्य खबर
सरकारले विप्लवसँग वार्ता गर्ने, दुवै टोलीले बनाए वार्ता टोली
काठमाडौं – सरकारले भूमिगत समूह विप्लव नेतृत्वको नेकपा माओवादीसँग वार्ताको तयारी गरेको छ ।
सरकारले गृहमन्त्री रामबहादुर थापाको नेतृत्वमा वार्ता समिति बनाएको छ । समितिको सदस्यमा प्रधानमन्त्रीका परराष्ट्र सल्लाहकार डा.राजन भट्टराई रहेका छन् ।
त्यसैगरी विप्लव समूहले पनि प्रकाण्डको नेतृत्वमा समिति गठन गरेर आजै सार्वजनिक गर्ने तयारी गरेको छ । प्रकाण्डको नेतृत्वमा गठित वार्ता टोलीमा उदय चलाउने सदस्य रहनेछन् ।
छुटाउनु भयो कि ?
मुख्य खबर
महराको सभामुख पद सिध्याएकी रोशनीको भान्जासँगको अर्को काण्ड पर्दाफास
सोमवार, चैत्र ३०, २०७७
मुख्य खबर
कोरोनाका कारण मृत्यु भएकी सिन्धुपाल्चोककि महिला सँगै अस्पतालमा बसेकालाई संक्रमण
सोमवार, जेष्ठ १२, २०७७
मुख्य खबर
पूर्वमन्त्री बस्नेतले सिन्धुपाल्चोकमा कार्यरत सबै स्वास्थ्यकर्मीको बिमा गरिदिने
शुक्रबार, जेष्ठ ९, २०७७
मुख्य खबर
कांग्रेस नेता बस्नेतले लिए कोरोनाका कारण आमा गुमाएका नाबालकको जिम्मा
सोमवार, जेष्ठ ५, २०७७
मुख्य खबर