Madhyabindu News App
मुख्य खबर​

सरकारले विप्लवसँग वार्ता गर्ने, दुवै टोलीले बनाए वार्ता टोली

Madhyabindu Online


A A- A+

काठमाडौं – सरकारले भूमिगत समूह विप्लव नेतृत्वको नेकपा माओवादीसँग वार्ताको तयारी गरेको छ ।

सरकारले गृहमन्त्री रामबहादुर थापाको नेतृत्वमा वार्ता समिति बनाएको छ । समितिको सदस्यमा प्रधानमन्त्रीका परराष्ट्र सल्लाहकार डा.राजन भट्टराई रहेका छन् ।

त्यसैगरी विप्लव समूहले पनि प्रकाण्डको नेतृत्वमा समिति गठन गरेर आजै सार्वजनिक गर्ने तयारी गरेको छ । प्रकाण्डको नेतृत्वमा गठित वार्ता टोलीमा उदय चलाउने  सदस्य रहनेछन् ।

छुटाउनु भयो कि ?