Madhyabindu News App
नयाँ समाचार

मेलम्चि आएपछी कृष्ण प्रसाद भट्टराईको भिडियो सार्वजनिक

Madhyabindu Online


A A- A+

काठमाडौं – नेपाली काँग्रेसले तत्कालिन प्रधानमन्त्री कृष्ण प्रसाद भट्टराईको भिडियो सार्वजनिक गरेको छ। आज भन्दा करिब २५ बर्ष अघि तत्कालिन काँग्रेसका सभापति एवं प्रधानमन्त्री भट्टराईले मेलम्चीको आयोजना सुरु गरेका थिए।

२०४८ सालमा निर्वाचन हुने बेलामा प्रधानमन्त्री रहेका भट्टराईले मेलम्चीको पानी काठमाडौँ ल्याउने सम्बन्धमा बोलेको क्लिप काँग्रेसको भिडियोमा समावेश छ।

भिडियोमा अरु आवाज भने विभाग प्रमुख तथा पार्टी प्रवक्ता विश्वप्रकाश शर्माको छ ।

भिडियो –

छुटाउनु भयो कि ?