Madhyabindu News App
समाज

पत्रकार महासंघ सिन्धुपाल्चोकमा बाम गठबन्धनको प्यानलै विजयी

Madhyabindu Online


A A- A+

सिन्धुपाल्चोक – नेपाल पत्रकार महासंघ सिन्धुपाल्चोकमा बाम गठबन्धको प्यानल विजयी भएको छ । बुधबार राति सम्पन्न मतगणनामा बाम गठबन्धनका जीवन श्रेष्ठ अध्यक्षमा विजयी भएका छन् ।

श्रेष्ठले प्रेस युनियनबाट उम्मेद्वारी दिएकी प्रतिद्वन्द्वी दुर्गा आचार्यलाई १६ मतले पछि पार्दै विजयी भएका हुन् । श्रेष्ठको पक्षमा ५६ मत प्राप्त हुँदा आचार्यले ४० मत प्राप्त गरेकी छिन् ।

उपाध्यक्षमा दिनेश थापा, महिला उपाध्यक्षमा चन्द्रकला खत्रि, सचिवमा विदुर आचार्य, सहसचिव समावेशीमा केदार माझी, सहसचिवमा नानीराम नेपाल, कोषाध्यक्षमा नेत्रप्रसाद पौडेल विजयी भएका छन्।

त्यसैगरी महिला सदस्यमा गोमा खत्रि, खुल्ला सदस्यमा दिपक खत्रि, देवराज सुवेदी, प्रभात श्रेष्ठ, दिनेश दुलाल र अशोक पराजुली विजयी भएका छन् । जिल्लाबाट केन्द्रीय परिषद सदस्यमा ज्ञानेन्द्र तिमिल्सीना र प्रमोद न्यौपाने विजयी भएका छन् ।

पत्रकार महासंघ सिन्धुपाल्चोकमा ९७ जना सदस्य आबद्ध छन् । कस्को मत कति ?

१ अध्यक्ष@
जीवन प्रसाद श्रेष्ठ ५६
दुर्गा आचार्य ४०
२ उपाध्यक्ष
किशोर बुढाथोकी ३६
दिनेश थापा ५४
३ उपाध्याक्ष महिला
कमला तामाङ ४०
चन्द्रकला खत्री ५१
४ सचिव
चित्रकुमार मिजार ४४
विदुर आचार्य ४९
५ सहसचिव समावेशी
केदार माझी ५५
नेत्र तामाङ ३८
६ सहसचिव खुला
नानीराम नेपाल ५८
रुपक पुरी ३३
७ कोषाध्यक्ष
निरोज चौलागाई ४०
नेत्रप्रसाद पौडेल ५४
८ सदस्य महिला
गोमा खत्री ५३
शान्ति श्रेष्ठ ३५
९ सदस्य खुला
अनिश तिवारी ३९
अशोक पराजुली ४७
दिनेश दुलाल ४९
दिपक खत्री ५९
देवराज सुवेदी ५३
पृथ्वीजंग पाण्डे ३७
प्रभात श्रेष्ठ ५१
विजय नेपाल ४६
सहदेव भण्डारी २६
हरिनाथ न्यौपाने ३०
१० केन्द्रिय परिषद सदस्य
प्रमोद न्यौपाने ४९
सुरेश कसजु ४७
ज्ञानेन्द्र तिमिल्सिना ४८
११ प्रदेश परिषद
जगन्नाथ दुलाल ४०
टंक खड्का ४१
टिका सुवेदी ५५
दुर्गा दुलाल ३७
निर्मल बस्नेत ५१
पुर्णप्रसाद मिश्र ३८
मणिसुन्दर कोइराला ५४
सन्तोष चौलागाई ४८
सीताराम कोइराला ४८

 

छुटाउनु भयो कि ?