Madhyabindu News App
राजनीति

कांग्रेस पदाधिकारी बैठक स्थगित

Madhyabindu Online


A A- A+

काठमाडौँ – नेपाली कांग्रेसको आज बस्‍ने भनिएको पदाधिकारी बैठक मंगलबार दिउँसो दुई बजे सम्मकालागी स्थगित भएको छ । नेता रामचन्द्र पौडेल अस्वस्थ भएपछि पदाधिकारी बैठक स्थगित भएको हो ।

कांग्रेसका प्रतिनिधि सभाका प्रमुख सचेतक बालकृष्ण खाणले पदाधिकारी बैठक भोलि दिउँसो दुई बजेसम्मका लागि स्थगित भएको जानकारी दिए ।

सभापति शेरबहादुर देउवाले समसामयिक राजनीति र पार्टी महाधिवेशनबारे छलफल गर्न भन्दै पदाधिकारी बैठक बोलाएका थिए ।

छुटाउनु भयो कि ?