Madhyabindu News App
अन्तर्राष्ट्रिय

कुनै बेलाका विश्वकै धनी बिल गेट्स दम्पतीको डिभोर्स

Madhyabindu Online फाइल फोटो


A A- A+

एजेन्सी – माइक्रोसफ्टका संस्थापक बिल गेट्स र उनकी पत्नी मेलिन्डा गेट्सले सम्बन्ध विच्छेद गरेका छन् । बिल र मेलिन्डाले २७ वर्ष लामो वैवाहिक सम्बन्धलाई अन्त्य गर्ने निर्णय गरेका हुन् ।

बिल गेट्स र मेलिन्डा गेट्सका ३ सन्तान छन् । उनीहरुले सामाजिक कार्यका लागि बिल एण्ड मेलिन्डा गेट्स फाउन्डेसन समेत सञ्चालन गर्दै आएका छन् ।

कुनै बेला विश्वकै सबैभन्दा धनी व्यक्ति रहेका बिल गेट्स हाल विश्वका धनीको सूचीमा चौथो नम्बरमा छन् । फोर्ब्सका अनुसार उनको नेटवर्थ १२४ अर्ब अमेरिकी डलर रहेको छ ।

छुटाउनु भयो कि ?