Madhyabindu News App
मुख्य खबर​

३७ जिल्लामा पूर्ण र १४ जिल्लामा आंशशिक निषेधाज्ञा, कुन जिल्लामा कहिलेदेखी कहिलेसम्म ?

Madhyabindu Online


A A- A+

काठमाडौं : कोरोना भाइरसको दोस्रो लहर फैलिँदै जाँदा गृह मन्त्रालयले ७७ जिल्लामध्ये ५१ जिल्लामा निषेधाज्ञा लागू भएकाे जनाएकाे छ।

मन्त्रालयले  मंगलबार साँझ ८ बजे जारी गरेको सूचनामा हालसम्म ५१ जिल्लाले निषेध आदेश जारी गरेकाे जनाएकाे छ।  तीमध्ये ३७ जिल्लामा पूर्ण र १४ जिल्लामा जोखिम क्षेत्र निर्धारण गरी निषेधाज्ञा लगाइएको जनाएको छ।

हाल देशका २० जिल्लामा ५०० भन्दा बढी सक्रिय संक्रमित भेटिएका छन् भने १४ जिल्लामा २ सय भन्दा बढी सक्रिय संक्रमित रहेकाे स्वास्थ्य तथा जनसंख्या मन्त्रलायले जनाएकाे छ।

हेर्नुहोस् कुन जिल्लामा कहिलेसम्म 

 

छुटाउनु भयो कि ?