Madhyabindu News App
लुम्बिनी प्रदेश

लुम्बिनीका मुख्यमन्त्री पोखरेलविरुद्ध अविश्वास प्रस्ताव दर्ता (प्रस्तावसहित)

Madhyabindu Online


A A- A+

काठमाडौं – लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलविरुद्ध अविश्वास प्रस्ताव दर्ता भएको छ। नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र), जनता समाजवादी पार्टी (जसपा) र राष्ट्रिय जनमोर्चा पार्टीका सांसदले अविश्वास प्रस्ताव दर्ता गराएको प्रदेश सभा सचिव दुर्लभ पुन मगरले बताए।

प्रमुख प्रतिपक्ष दल कांग्रेसका संसदीय दलका नेता वीरेन्द्र कुमार कनौडीको नेतृत्वमा चारै दलका ४० जना सांसदले अविश्वास प्रस्तावमा हस्ताक्ष गरेका छन्। अहिले ७९ सदस्य रहेकाे प्रदेश सभामा बहुमत सदस्यले हस्ताक्षर गरेका हुन्।

माओवादी संसदीय दलका नेता कुलबहादुर केसीलाई मुख्यमन्त्रीका रुपमा प्रस्ताव अवश्विास प्रस्तावमा ४० जनाको हस्ताक्षर गरेको छन् ।

 

 

 

 

छुटाउनु भयो कि ?