Madhyabindu News App
अन्तर्राष्ट्रिय

भारतको छनोटमा ओली प्रधानमन्त्री – भाजपा

Madhyabindu Online


A A- A+

काठमाडौं – भारतीय जनता पार्टी (भाजपा) का नेता सुब्रमण्यम स्वामीले भारतको छनोटमा नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीको रहेको बताएका छन्।

मंगलबार ट्विटरमा उनले नेपालबारे आफूलाई थाहा भएसम्म प्रधानमन्त्री ओली भारतको रोजाइमा परेको भन्दै यदि पुष्पकमल दाहाल प्रचण्ड प्रधानमन्त्री भएमा चीनको  जीत हुने बताएका हुन् ।

नेता स्वामीले ट्विटरमा लेखेका छन्, ‘नेपालबारे मलाई थाहा भएसम्म ‌भारतको रोजाइ ओली हुन्, यदि प्रचण्ड प्रधानमन्त्री भए भने चीनले जितेको ठहर्छ ।’

छुटाउनु भयो कि ?