Madhyabindu News App
सुदूरपश्चिम प्रदेश

एमालेले सुदूरपश्चिम सरकारमा सहभागी तीन मन्त्रीलाई सोध्यो २४ घन्टे स्पष्टिकरण

Madhyabindu Online


A A- A+

कैलाली – नेकपा एमालेको सुदूरपश्चिम प्रदेश कमिटीले प्रदेश सरकारबाट फिर्ता नहुने तीन मन्त्रीलाई स्पष्टीकरण सोधेर कारबाही गर्ने चेतावनी दिएको छ।

बिहीबार प्रदेश कमिटीका अध्यक्ष कर्णबहादुर थापा र सचिव राजेन्द्र सिंह रावलले २४ घन्टाभित्र स्पष्टिकरण बुझाउन भनेका छन्।

सुदूरपश्चिम प्रदेश सरकारमा रहेका एमाले नेताहरु प्रकाशबहादुर शाह, कृष्णराज सुवेदी र माया भट्टलाई प्रदेश कमिटीले स्पष्टीकरण सोधेको हो। शाहलाई सम्बोधन गर्दै सोधिएको स्पष्टिकरण पत्र यस्तो छ।

छुटाउनु भयो कि ?