Madhyabindu News App
राजनीति

सरकारको विरोधमा उत्रिएका नेविसंघ नेता कार्यकता पक्राउ

Madhyabindu Online


A A- A+

काठमाडौं – सरकारको विरोधमा उत्रिएका नेपाली विद्यार्धी संघ (नेविसंघ) का नेता कार्यकताहरू पक्राउ परेका छन् । संसद् विघटनको विरोधमा पुतलीसडकमा प्रदर्शनमा उत्रिएका उनीहरूलाई प्रहरीले पक्राउ गरेको हो ।

प्रहरीले दिपक ओझा, मिलन खतिवडा, सोम मल्ल, आदित्य काफ्ले, सुदिप अधिकारी, लोकेश कुँवरलाई पक्राउ गरेको नेविसंघ महामन्त्री बलदेव तिमल्सिनाले जनाएका छन् ।

यसैबिच नेविसंघ महामन्त्री बलदेव तिमल्सिनाले एक बक्तव्य जारी गर्दै पक्राउ परेका नेबिसंघ नेता कार्यकर्तालाई बिनाशर्त अविलम्ब रिहाइको माग गरेका छन् ।

छुटाउनु भयो कि ?