Madhyabindu News App
खेलकुद

‘अवसर पाए राजनीतिमा आउँछु’ – पारस खड्का

Madhyabindu Online


A A- A+

काठमाडौं – नेपाली क्रिकेटको राष्ट्रिय टोलीका पूर्वकप्तान पारस खड्काले अवसर पाए आफू राजनीतिमा आउन सक्ने बताएका छन् ।

अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास लिएको घोषणा गरेको भोलिपल्ट बुधबार पत्रकार सम्मेलन गरेर उनले क्रिकेट व्यवस्थापनमा सफल भएमा आफू राजनीतिमा आउन सक्ने बताएका हुन् ।

पहिलो आफ्नो प्राथमिकता क्रिकेटको क्षेत्र नै रहने बताएका उनले राम्रो अवसर आएमा राजनीतिमा पनि लाग्ने जानकारी दिए ।

उनको राजीनामा नेपाल क्रिकेट संघको नेतृत्वले चाहनासँग जोडेर हेरेका बेला पारसले अब आफ्ना करियर सुरु भएको र यो चुनौतीपूर्ण रहेको प्रतिक्रिया दिए ।

छुटाउनु भयो कि ?