राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) खारेजीको माग गर्दै उजुरी


सम्वन्ध बचाउने कोशिस गरौं !
सम्वन्ध बचाउने कोशिस गरौ
डिर्भोस
एक फेसनको रुपमा
दशौबर्षको सम्वज्ध दश दिनका छोडि गयौ
तिमी बिना बाच्दिन भन्नेले अर्कौसग नाता जोडि गयौ
चाहना छ मेरो तिमीसग डिभोर्स गरी नयाँ जीवन सूरु गर्ने
बालवच्चाको बिजोक हून्छ भनी बाधिएर बस्नूपर्ने ।
पिडा मनमा धेरै थिए तर कस्लाइ सूनाउ आज म
आफनाले नै छोडेपछि कस्लाइ आपनो बनाउ म
डर मात्र लाग्छ आज अर्को जीवन खोजू भन्दा ।
मनले मान्दैन तिम्रो तस्वीर आखामा आउदा
आजभोलीको सम्वन्ध किन यती तितो हुनी
दूइचार दिनमै सम्वन्धमा फाटो नआए हूनी ।
स्वतन्ज्ञ नि दिएकै थिए माया पनि मूटूभरी
लात मारी गयौ हइ मेरो धनलाइ पोको पारी ।
बुढेशकालमा तिम्रो बैंश भरीएर किन आयो
रङगे हात देखेपछि अब जीवन अन्त्य भयो
तिम्रो मेरो सम्वन्ध अब डाडा गाउँको कथा बन्यो
नाता सबै तोडेपछि दिमागले ने ठाउ छाडयो ।
कूनै दिन तिमीलाइ मेरो सम्झना आउला
हेरचाह गर्ने मान्छे नहूदा तिम्रो आखा रसाउला ।
मलाइ दिएको पिडाले एकदिन तिमीलाइ सताउला
छोरा छोरी सम्झेर फेरी मन पलाउला
तर त्यो दिन तिम्रो हार हूनेछ
मलाइ सम्झी सम्झी पछूतोले तिम्रो मन रुनेछ ।
तर त्यो दिन तिम्रो हार हूनेछ
मलाइ सम्झी सम्झी पछूतोले तिम्रो मन रुनेछ ।