Madhyabindu News App
आर्थिक

आर्थिक वर्ष २०७८/७९ मौद्रिक नीति सार्वजनिक (पूर्णपाठ)

Madhyabindu Online


A A- A+

काठमाडौं – नेपाल राष्ट्र बैंकले आर्थिक वर्ष २०७८/७९ मौद्रिक नीति सार्वजनिक गरेको छ । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले शुक्रबार एक कार्यक्रमका बीच नीति सार्वजनिक गरेका हुन् ।

विगतमा साउनको पहिलो हप्तामा नै सार्वजनिक गरिने प्रचलन रहेको मौद्रिक निति नयाँ सरकारको आगमनसँगै केही ढिला भएको थियो ।

राष्ट्र बैंकले कोरोना महामारीका कारण समस्यामा परेको अर्थतन्त्र र सरकार चालू आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेट समेतलाई सहयोग पुग्ने गरी मौद्रिक नीति बनाइएको बताएको छ ।

नेपाल राष्ट्र बैंकले जारी गरेको मौद्रिक नीतिमा वैदेशिक रोजगारीमा रहेका नेपालीलाई बैंकिङ च्यानलबाट पठाएर बच गरेमा थप ब्याज दिने व्यवस्था समेत गरिएको छ ।

यस्तो छ नीतिको पूर्णपाठ:

छुटाउनु भयो कि ?