Madhyabindu News App
मुख्य खबर​

प्रतिनिधिसभाक बैठक आज, यस्ता छन् सम्भावित कार्यसूची

Madhyabindu Online


A A- A+

काठमाडौं – संघीय संसद अन्तर्गत प्रतिनिधि सभाको नवौं अधिवेशनको  बैठक आज दिउँसो बस्दै छ। बैठक संसद भवन नयाँ बानेश्वरमा बिहिबार दिउँसो २ बजे बस्ने संघीय संसद सचिवालयले जनाएको छ।

संसद सचिवालयका अनुसार आजको बैठकमा बजेटसँग सम्बन्धित २ वटा विधेयक पारित गर्ने कार्यसूची रहेको छ । आर्थिक विधेयक २०५८ र राष्ट्र ऋण उठाउने विधेयक २०७८ पारित गर्ने कार्यसूची रहेको छ।

यी दुई विधेयक पारित गरियोस् भन्ने प्रस्ताव अर्थमन्त्री जनार्दन शर्माले पेश गर्नेछन्। तर प्रमुख प्रतिपक्ष दल नेकपा एमाले विगतझैं आजको बैठकमा पनि अवरोध गर्ने बताइएको छ।

यस्तो छ बैठकको कार्यसूची:

छुटाउनु भयो कि ?