Madhyabindu News App
मुख्य खबर​

दसैँमा घर जाँदै हुनुहुन्छ ? कहाँ जान कति भाडा लाग्छ ? (सूचीसहित)

Madhyabindu Online फाइल फोटो


A A- A+

काठमाडाैं – बिहीबार यातायात व्यवसायी, उपभोक्ता अधिकारकर्मी र ट्राफिक प्रहरीसँग छलफल गरेर यातायात व्यवस्था विभागले असोज ११ गतेदेखि लामो दूरीमा चल्ने सवारीसाधनको अग्रिम टिकट बुकिङ खुलाउने निर्णय गरेको छ ।

विभागको यो निर्णयसँगै तोकिएको मिति अर्थात ११ गतेदेखी धमाधम टिकट बुकिङ गर्न सकिने भएको हो ।

यस्तै सरकारले गत असारदेखि सार्वजनिक सवारीको भाडा समायोजन गरेको छ । यात्रुवाहक सवारीको भाडा २८ प्रतिशतले बढाइएको भए पनि अन्तर प्रदेशको भाडा समायोजन लागू हुन सकेको छैन ।

व्यवसायीहरुले भाडा समायोजन तत्काल कार्यान्वयनमा आउनुपर्ने माग राख्दै आएका छन् ।

यस्तो छ भाडा दर:

 

छुटाउनु भयो कि ?