Madhyabindu News App
आर्थिक

लक्ष्मी लघुवित्तको मुख्य शाखाद्वारा शैक्षिक सामाग्री वितरण

Madhyabindu Online


A A- A+

काठमाडौं – लक्ष्मी बैंकको सहायक कम्पनी लक्ष्मी लघुवित्त वित्तीय संस्था लिमिटेड मुख्य शाखा कार्यालय काठमाडौले शैक्षिक सामाग्री वितरण गरेको छ ।

संस्थाको ११ औ वार्षिकोत्सबको अवसरमा बुढानिलकन्ठ नपा -१ मा रहेको श्री भद्रकाली आधारभुत विद्यालयका विद्यार्थीहरुलाई एक कार्यक्रम आयोजना गरि शैक्षिक सामाग्री वितरण गरेको हो ।

कार्यक्रममा संस्थाले लघु वित्त कार्यक्रम सङसङै सामाजिक उत्तरदायित्व अन्तर्गत यी र यस्तै किसिमका कार्यहरु विगत दैखिनै गर्ने गरेको र आगामी दिनमा पनि गर्दै जाने शाखा प्रमुख रुप नारायण लामिछानेले बताए ।

छुटाउनु भयो कि ?