Madhyabindu News App
राजनीति

कांग्रेस सिन्धुपाल्चोकको जिल्ला अधिवेशन अनिश्चितकालका लागि स्थगित

Madhyabindu Online


A A- A+

काठमाडौँ – नेपाली कांग्रेस सिन्धुपाल्चोकको यहि मंसिर १३ र १४ का लागि तोकिएको जिल्ला अधिवेशन अनिश्चितकालका लागि स्थगित भएको छ ।

जिल्ला अधिवेशन अनिश्चितकालका लागि स्थगित भएको जिल्ला निर्वाचन अधिकृत देवबहादुर महतले सोमबार एक सूचना जारी गर्दै जानकारी दिएका हुन् ।

निर्वाचन समितिले क्षेत्रीय अधिवेशनमा महाधिवेशन प्रतिनिधिको मतपरिणाम ढिला आउनु, प्रदेश अधिवेशन १६ र १७ का लागि तोकिएको हुँदा जिल्ला अधिवेशन स्थगित गरिएको जनाएइको छ ।

प्रदेश अधिवेशनपश्चात जिल्ला नेतृत्व, केन्द्रीय निर्वाचन समितिसँग छलफल गरि निर्वाचन तालिका जतिसक्दो चाँडो सार्वजनिक गर्ने पनि सुचनामा उल्लेख छ।

No description available.

 

छुटाउनु भयो कि ?