Madhyabindu News App
स्वास्थ्य

नेपालमा थप ४९६१ जनामा कोरोना संक्रमण

Madhyabindu Online


A A- A+

काठमाडौं – नेपालमा थप ४ हजार ९ सय ६१ जनामा कोरोना संक्रमण देखिएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १५ हजार १३१ जनाको नमुना परीक्षण गर्दा ४ हजार ९६१ जनामा संक्रमण पुष्टि भएको हो।

यससँगै देशभर कोरोनाको सक्रिय संक्रमितको संख्या २५ हजार ६८० पुगेको छ। पछिल्लो २४ घण्टामा थप ४३५ जना संक्रमित कोरोनामुक्त भएका छन् भने थप ३ जना संक्रमितको मृत्यु भएको छ।

छुटाउनु भयो कि ?