
स्वास्थ्य
नेपालमा थप ४९६१ जनामा कोरोना संक्रमण
काठमाडौं – नेपालमा थप ४ हजार ९ सय ६१ जनामा कोरोना संक्रमण देखिएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १५ हजार १३१ जनाको नमुना परीक्षण गर्दा ४ हजार ९६१ जनामा संक्रमण पुष्टि भएको हो।
यससँगै देशभर कोरोनाको सक्रिय संक्रमितको संख्या २५ हजार ६८० पुगेको छ। पछिल्लो २४ घण्टामा थप ४३५ जना संक्रमित कोरोनामुक्त भएका छन् भने थप ३ जना संक्रमितको मृत्यु भएको छ।
छुटाउनु भयो कि ?
स्वास्थ्य