
अन्तर्राष्ट्रिय
भारतीय विदेश सचिवमा राजदूत क्वात्रा
काठमाडौं – नेपालका लागि भारतका राजदूत विनयमोहन क्वात्रालाई विदेश सचिवको जिम्मेवारी दिइएको छ ।
फ्रान्सको राजदूत समेत भइसकेका क्वात्रालाई सोमबार भारत सरकारले विदेश सचिव नियुक्त गरेको हो।
उनले भारतको कूटनीतिक सेवामा ३२ वर्ष बिताएका छन्। उनले भारतका प्रधानमन्त्रीको कार्यालयमा सहसचिव भएर पनि काम गरिसकेका छन्।
भारतका अहिलेका विदेश सचिव हर्षवर्द्धन शृंगलाले अवकास पाउने भएपछि क्वात्राले यो जिम्मेवारी पाएका हुन्।
छुटाउनु भयो कि ?
अन्तर्राष्ट्रिय
दंगा र लुटपाट नियन्त्रण गर्न सेना र प्रहरी परिचालन गर्ने ट्रम्पको घोषणा
मङ्लबार, जेष्ठ २०, २०७७
अन्तर्राष्ट्रिय
NRNA माल्टाको लागि खनालको नेतृत्वमा समावेशी उम्मेदवारहरु घोषणा
आइतवार, असार २७, २०७८
अन्तर्राष्ट्रिय