Madhyabindu News App
मुख्य खबर​

पेट्रोल र डिजेलको मूल्य प्रतिलिटर १० रुपैयाँले बढ्यो

Madhyabindu Online


A A- A+

काठमाडौं – नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ । निगमले पेट्रोल, डिजेल र मट्टितेलको मूल्य लिटरमै १० रुपैयाँले बढाएको हो ।

निगमले इन्धनको मूल्य बढाएसँगै पेट्रोलको मूल्य प्रतिलिटर १७० रुपैयाँ पुगेको छ । त्यस्तै, डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर १५३ पुगेको छ ।

निगमले खाना पकाउने एलपी ग्यास र हवाई इन्धनको मूल्य भने हालकालागी यथावत राखेको जनाएको छ ।

Northpole

छुटाउनु भयो कि ?