
मुख्य खबर
पेट्रोल र डिजेलको मूल्य प्रतिलिटर १० रुपैयाँले बढ्यो
काठमाडौं – नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ । निगमले पेट्रोल, डिजेल र मट्टितेलको मूल्य लिटरमै १० रुपैयाँले बढाएको हो ।
निगमले इन्धनको मूल्य बढाएसँगै पेट्रोलको मूल्य प्रतिलिटर १७० रुपैयाँ पुगेको छ । त्यस्तै, डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर १५३ पुगेको छ ।
निगमले खाना पकाउने एलपी ग्यास र हवाई इन्धनको मूल्य भने हालकालागी यथावत राखेको जनाएको छ ।
छुटाउनु भयो कि ?
मुख्य खबर
प्राधिकरणको कार्यकारी निर्देशकमा कुलमान घिसिङ नियुक्त, शाक्य ऊर्जा आयोगमा
सोमवार, साउन २५, २०७८
मुख्य खबर
प्रधानन्यायाधीशलाई शम्भु थापाले भने- “श्रीमान तपाइँ बिदामा बस्नुस”
आइतवार, जेष्ठ १६, २०७८
मुख्य खबर