Madhyabindu News App
समाज

बागडोलमा बस पल्टिँदा ८ जना घाइते

Madhyabindu Online


A A- A+

काठमाडौं – ललितपुरको बागडोलमा यात्रुवाहक बस अनियन्त्रित भएर दुर्घटना भएको छ ।

ललितपुरको एकान्तकुनाबाट बल्खुतर्फ गइरहेको बा ३ ख २७१८ नम्बरको मध्य उपत्यका बस अनियन्त्रित भएर पल्टिएको ललितपुर प्रहरीले जनाएको छ ।

बस दुर्घटनामापरी ८ जना घाइते भएका छन् । घाइतेहरुको स्टार सिटी अस्पताल सानेपामा उपचार भइरहेको छ ।

छुटाउनु भयो कि ?