Madhyabindu News App
राजनीति

चितवन र सिन्धुलीको चुनावी सभालाई सम्बोधन गर्दै ओली

Madhyabindu Online फाइल फोटो


A A- A+

काठमाडौं –  प्रमुख प्रतिपक्षी दल एमालेका अध्यक्ष केपी शर्मा ओली आसन्न प्रतिनिधि तथा प्रदेशसभा निर्वाचनका लागि चुनावी प्रचारप्रसारमा देश दौडाहामा छन् ।

पूर्वप्रधानमन्त्री समेत रहेका एमाले अध्यक्ष ओलीले आज चितवन र सिन्धुलीको दुधौलीमा आयोजना गरिएको आमसभालाई सम्बोधन गर्ने कार्यतालिका रहेको छ। ओलीले पहिले चितवनको कार्यक्रमलाई सम्बोधन गरेर सिन्धुली जाने एमाले सचिवालयले जनाएको छ।

एमालेविरुद्ध सत्तारुढ दलले गठबन्धन गरेकाकारण देखाउँदै प्रतिपक्षमा रहेको एमालेले केहि स्थानमा जसपा र राप्रपासँग तालमेल गरेको छ। निर्वाचन आउन अब ६ दिन मात्र बाँकी रहेको छ।

छुटाउनु भयो कि ?