Madhyabindu News App
मुख्य खबर​

सिन्धुपाल्चोकमा दिउँसो ३ पछि मतगणना हुने

Madhyabindu Online


A A- A+

काठमाडौं – सिन्धुपाल्चोकका दुवै निर्वाचन क्षेत्रका मतगणना दिउसो ३ बजेपछी मात्र सुरुहुने भएको छ ।

मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार क्षेत्र नम्बर १ को मतगणना दिउँसो ३ बजेपछि गर्नेगरी तयारी भएको छ।  त्यसअघि सर्वदलीय बैठक गरेर आवश्यक निर्णय हुनेछ ।

यस्तै सिन्धुपाल्चोक क्षेत्र नम्बर २ मा ११ बजे सर्वदलीय बैठक बोलाइएको छ । क्षेत्र नम्बर १ को तेम्बाथानको मतपेटिका अझै पनि संकलन भइरहेको बताइएको छ ।

छुटाउनु भयो कि ?