Madhyabindu News App
निर्वाचन अपडेट

एमाले अध्यक्ष ओली कांग्रेसका अधिकारीभन्दा दोब्बर मतले अगाडी

Madhyabindu Online फाइल फोटो


A A- A+

काठमाडौं  – झापा क्षेत्र नम्बर ५ मा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले दोब्बर भन्दा बढी मतको अग्रता बनाएका छन् ।

आठ हजार ५८ मत गणना सकिँदासम्म अध्यक्ष ओलीले ४ हजार १८१ मत प्राप्त गरेका छन् । उनका निकटतम प्रतिस्पर्धी कांग्रेसका खगेन्द्र पाण्डव अधिकारीले २ हजार १९ मत प्राप्त गरेका छन् ।

पुर्व प्रधामन्त्री समेत रहेका एमाले अध्यक्ष ओलीको निर्वाचन क्षेत्र झापा ५ मा ९९ हजार ४५ मत खसेको छ ।

छुटाउनु भयो कि ?