Madhyabindu News App
निर्वाचन अपडेट

गोकुल बाँस्कोटालाई पछाडि पार्दै शिव हुमागाईले लिए अग्रता

Madhyabindu Online


A A- A+

काठमाडौं – नेपाली काँग्रेसका उम्मेदवार शिव प्रसाद हुमागाईले एमालेलाई पछाडि पारेका छन् ।

प्रतिनिधि सभा निर्वाचन अन्तरगत काभ्रे -२ मा हुँमागाईले एमालेका उम्मेदवार एवम् पूर्व मन्त्री गोकुल प्रसाद वाँस्कोटालाई पछाडि पारेका हुन् ।

पछिल्लो मतपरिणाम अनुसार हुमागाईले ४११५ मत ल्याउँदा बाँस्कोटाले २८५३ मत मात्र प्राप्त गरेका छन्।

त्यसैगरी राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार दिनेश हुमागाईले ५४९ मत प्राप्त परेका छन्।

छुटाउनु भयो कि ?