Madhyabindu News App
निर्वाचन अपडेट

भक्तपुर – ‍२ मा महेश बस्नेत झण्डै १३ सय मतले पछाडी

Madhyabindu Online


A A- A+

काठमाडौं –  भक्तपुर क्षेत्र नम्बर २ मा नेपाली कांग्रेसका उम्मेदवार दुर्लभ थापाको अग्रता कायमै रहेको छ । उनलाई नेकपा एमालेका उम्मेदवार महेश बस्नेतले पछ्याइरहेका छन् ।

पछिल्लो मत परिणाम अनुसार कांग्रेसका दुर्लभ थापाले १२ हजार ५३ मत प्राप्त गरेका छन् । त्यसैगरी एमालेका महेश बस्नेतले १० हजार ७ सय ६२ मत पाउनु भएको छ ।

यो क्षेत्रको ३० हजार ३ सय ९३ मत गनिसकिएको छ ।

छुटाउनु भयो कि ?