Madhyabindu News App
निर्वाचन अपडेट

काभ्रे २ मा पहिलोपटक गोकुल बास्कोटा अगाडी

Madhyabindu Online


A A- A+

काठमाडौं – काभ्रेमा मतगणनाको सुरुदेखि नै पछि परेका नेकपा एमालेका नेता गोकुल बास्कोटा झिनो मतले अगाडि आएका छन् ।

बेथानचोक गाउँपालिका, बनेपा नगरपालिका र पनौतीका दुई वडाको मतगणना सकिँदा बास्कोटाले २७६ मतको अग्रता लिएका छन् ।

उनले १७ हजार ५२ मतले अग्रता लिँदा गठबन्धनका उम्मेदवार शिव हुमागाईंले १६ हजार ७७६ मत प्राप्त गरेका छन् ।

छुटाउनु भयो कि ?