राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) खारेजीको माग गर्दै उजुरी


निर्वाचन अपडेट
मातृकाप्रसाद यादवलाई हराउँदै जसपाका दीपक कार्की विजयी
काठमाडौं – जनता समाजवादी पार्टी, नेपालका दीपक कार्की विजयी भएका छन्। नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का मातृका प्रसाद यादवलाई ५ हजार ९४८ मतान्तरले हराउँदै कार्की विजयी भएका हुन्।
जसपाका कार्कीले २७ हजार ४३१ मत ल्याउँदा उनका निकटतम् प्रतिद्वन्द्वी यादवले २१ हजार ४८३ मत ल्याएका थिए।
यसैगरी जनमत पार्टीका किशोरी साह कमलले १४ हजार ४६७ मत ल्याएका हुन्। राष्ट्रिय प्रजातन्त्र पार्टीका मनोज मल्ल ठकुरीले ८ हजार २७३ मत ल्याएका छन्।