निर्वाचन अपडेट

समानुपातिकतर्फ १ करोड १ लाख मत गन्दा समाजवादीको पुगेन ३ लाख

Madhyabindu Online


A A- A+

काठमाडाैं – प्रतिनिधिसभा समानुपातिकमा पहिलो स्थामा रहेको नेकपा एमालेले २७ लाख २२ हजार ८३३ मत पाएको छ ।

बिहिबार बिहानसम्म १ करोड १ लाख ७५ हजार ८९५ मतगणना हुँदा नेपाली कांग्रेसले २५ लाख ८६ हजार ६८० मत पाएको छ । नेकपा माओवादी केन्द्रले ११ लाख ५३ हजार ५१६ मत पाएको छ ।

समानुपातिकमा राष्ट्रिय स्वतन्त्र पार्टीले ११ लाख ४ हजार ७९० मत, राष्ट्रिय प्रजातन्त्र पार्टीले ५ लाख ७९ हजार ४०६ मत, जनता समाजवादी पार्टीले ४ लाख ८ हजार ९६४ मत र जनमत पार्टीले ३ लाख ७६ हजार २११ मत पाएका छन् ।

नेकपा एकीकृत समाजवादीले समानुपातिकमा ३ लाख मत पुर्‍याउन सकेको छैन । एकीकृत समाजवादीले हालसम्म २ लाख ९० हजार १९९ मत पाएको छ ।

त्यसैगरी नागरिक उन्मुक्ति पार्टीले २ लाख ६८ हजार ४३९ मत पाएको छ भने लोकतान्त्रिक समाजवादी पार्टीले १ लाख ४९ हजार ८३२ मत पाएको छ ।

कुन दलले कति मत पाए ? –

नेपाल कम्युनिष्ट पार्टी (एकीकृत मार्क्सवादी लेनिनवादी)
२७,२२,८३३

नेपाली काँग्रेस
२५,८६,६८०

एकल चिन्ह गोलाकारभित्र हँसिया हथौडा (नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)/नेपाल समाजवादी पार्टी)
११,५३,५१६

राष्ट्रिय स्वतन्त्र पार्टी
११,०४,७९०

राष्ट्रिय प्रजातन्त्र पार्टी
५,७९,४०६

जनता समाजवादी पार्टी, नेपाल
४,०८,९६४

जनमत पार्टी
३,७६,२११

नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)
२,९०,१९९

नागरिक उन्मुक्ति पार्टी
२,६८,४३९

लोकतान्त्रिक समाजवादी पार्टी नेपाल
१,४९,८३२

नेपाल मजदुर किसान पार्टी
७३,८३९

हाम्रो नेपाली पार्टी
५४,१२६

मंगोल नेशनल अर्गनाइजेशन
४७,८९४

राष्ट्रिय जनमोर्चा
४६,१०५

नेपाल संघीय समाजवादी पार्टी
४०,०७२

नेपाल कम्युनिष्ट पार्टी(मार्क्सवादी लेनिनवादी)
३०,०७०

राष्ट्रिय जनमुक्ति पार्टी
२३,३८२

जनता प्रगतिशिल पार्टी, नेपाल
१७,८७२

एकल चिन्ह बच्चा काखमा लिएकी आमा (नेपाल आमा पार्टी/नेपाल नौलो जनवादी पार्टी/सचेत नेपाली पार्टी/नेपाल सुशासन पार्टी )
१७,७६३

संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च
१७,६१५

बहुजन एकता पार्टी नेपाल
१६,७०२

नेपाली काँग्रेस (बी.पी.)
१२,१८०

राष्ट्रिय प्रजातन्त्र पार्टी नेपाल
११,९७३

नेपाली जनता दल
९,७०४

बहुजन शक्ति पार्टी
९,३७१

नेपालका लागि नेपाली पार्टी
८,१५७

नेपाल कम्युनिष्ट पार्टी
७,८६५

नेपाल कम्युनिष्ट पार्टी मार्क्सवादी (पुष्पलाल)
७,२३४

नेपाल जनता पार्टी
७,१४६

नेपाल लोकतान्त्रिक पार्टी
७,१०७

मितेरी पार्टी नेपाल
६,९७०

आमूल परिवर्तन मसिहा पार्टी नेपाल
६,३३९

जनजागरण पार्टी नेपाल
६,२७६

जनसमाजवादी पार्टी, नेपाल
५,७३३

एकल चिन्ह गितार (सामाजिक एकता पार्टी/नेपाल कम्युनिष्ट पार्टी (समाजवादी)/नेपाल दलित पार्टी )
५,६९४

पिछडावर्ग निषाद दलित जनजाति पार्टी
४,८९०

विवेकशील साझा पार्टी
३,९३६

एकीकृत शक्ति नेपाल
३,६७१

नेपाल कम्युनिष्ट पार्टी माओवादी समाजवादी
३,६५८

संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च (थरुहट)
३,२७२

राष्ट्रिय मुक्ति आन्दोलन, नेपाल
३,२६८

मौलिक जरोकिलो पार्टी
३,१५३

तराई मधेश लोकतान्त्रिक पार्टी
३,०८९

नेपाल समावेशी पार्टी
२,६९३

नेपाल कम्युनिष्ट पार्टी परिवर्तन
२,१२०

राष्ट्रिय नागरिक पार्टी
२,१०३

नेश्‍नलिष्ट पिपल्स पार्टी
१,९८३

छुटाउनु भयो कि ?