
मुख्य खबर
बढ्यो पेट्रोल र डिजेलको मूल्य, कति पुग्यो ?
काठमाडौं – नेपाल आयल निगमले पेट्रोल र डिजेलको मूल्यवृद्धि गरेको छ । निगमले बढाएको नयाँ मूल्य सोमबार राति १२ बजेदेखि लागू हुने भएको छ ।
निगमले भारतबाट पेट्रोलियम पदार्थको मूल्य बढेर आएको र निगमलाई घाटा रहेकाले पेट्रोल र डिजेलमा प्रतिलिटर ३/३ रुपैयाँका दरले मूल्य वृद्धि गरिएको निगमले विज्ञप्तिमार्फत जानकारी दिएको छ ।
यससँगै अब पेट्रोलको मुल्य प्रतिलिटर १७८ तथा डिजेल र मट्टीतेलको मुल्य १७५ रुपैयाँ पुगेको छ।
छुटाउनु भयो कि ?
मुख्य खबर
प्राधिकरणको कार्यकारी निर्देशकमा कुलमान घिसिङ नियुक्त, शाक्य ऊर्जा आयोगमा
सोमवार, साउन २५, २०७८
मुख्य खबर
प्रधानन्यायाधीशलाई शम्भु थापाले भने- “श्रीमान तपाइँ बिदामा बस्नुस”
आइतवार, जेष्ठ १६, २०७८
मुख्य खबर