मुख्य खबर​

नेपाल कमर्स क्याम्पसमा स्ववियू निर्वाचन स्थगित

Madhyabindu Online


A A- A+

काठमाडौं – नेपाल कमर्स क्याम्पसमा भोलि आइतवार हुने  भनिएको स्वतन्त्र विद्यार्थी यूनियन (स्ववियू) को निर्वाचन स्थगित भएको छ।

विशेष परिस्थिति सिर्जना भई निर्वाचन तयारी समेत अपुग भएको उल्लेख गर्दै निर्वाचन हाललाई स्थगित गरिएको सूचना जारी गरिएको सुचनामा उल्लेख छ।

‘स्ववियु निर्वाचनका सन्दर्भमा क्याम्पसमा विशेष परिस्थिती सिर्जनाभई तयारी समेत अपुग भएकोले २०७९/१२/०५ मा तय गरिएको स्ववियु निर्वाचन हाललाई स्थगित गरिएको व्यहोरा सबैमा जानकारी गराईन्छ ।’ सुचनामा उल्लेख गरिएको छ ।

 

 

छुटाउनु भयो कि ?