
राजनीति
त्रिवि केन्द्रीय क्याम्पसको सभापतिमा नेविसंघका ओझा निर्वाचित
काठमाडौं – त्रिवि केन्द्रीय क्याम्पसको स्ववियु सभापतिमा नेविसंघका श्यामराज ओझा विजयी भएका छन् ।
आइतबार भएको निर्वाचनमा नेविसंघका ओझा ९६२ मत सहति विजयी भएका हुन् । उनका निकटतम प्रतिस्पर्धी अनेरास्ववियुका प्रकाश विष्टले ६३१ मत ल्याएका थिए ।
विद्युतीय भोटिङ मेसिनबाट मतदान भएको क्याम्पसम १३ वटा भोटिङ मेसिन प्रयोग भएको थियो । नेविसंघबाट ३ जना बागी भए पनि अन्तिम समयमा फिर्ता गरिएको थियो ।
छुटाउनु भयो कि ?
राजनीति