मुख्य खबर​

नेपाल प्रहरीका चार डिआइजी एआइजीमा बढुवा

Madhyabindu Online


A A- A+

काठमाडौं – गृह मन्त्रालयले नेपाल प्रहरीका चार डिआइजीलाई एआइजीमा बढुवाका लागि सिफारिस गरेको छ ।

सोमबार बसेको बढुवा समितिको बैठकले जनपद प्रहरी समूहतर्फ एआइजीमा बढुवाका लागि चार जनाको नाम सिफारिस गरेको हो ।

बढुवाका लागि सन्दीप भण्डारी, सुदीप गिरी, मीरा चौधरी र टेकप्रसाद तामाङको नाम सिफारिस गरिएको बढुवा समितिका सदस्य सचिव प्रहरी महानिरीक्षक बसन्तबहादुर कुँवरले जारी गरेको सूचनामा उल्लेख छ ।

छुटाउनु भयो कि ?