अन्तर्राष्ट्रिय

भारतमा एक महिलाले एकैपटक ५ जना छोरी जन्माइन

Madhyabindu Online


A A- A+

काठमाडौं – भारमा एक गर्भवती महिलाले एकैपटकमा पाँचवटा बच्चा जन्माएकी छिन् ।

झारखण्डको सबैभन्दा ठूलो सरकारी अस्पताल राँचीको राजेन्द्र इन्स्टिच्युट अफ मेडिकल साइन्सेस रिम्समा सोमबार दिउँसो एक महिलाले पाँचवटी छोरीलाई जन्म दिएकी हुन् ।

विवाहको सात वर्षपछि सन्तान बच्चा जन्माएको भन्दै आमा अंकिता कुमारी र बाबु प्रकाशकुमार साव खुसी छन् । तर यो खुशीले उनीहरुका लागि धेरै चिन्ता पनि ल्याएको छ ।

अहिले बालिका र आमाको अवस्था सामान्य रहेको चिकित्सकले बताएका छन् । तर, उनले आगामी केही साता अस्पतालमै बिताउनु पर्ने छ । एजेन्सी

छुटाउनु भयो कि ?