
मुख्य खबर
राष्ट्रपतिद्वारा ६७० कैदीको बाँकी सजाय माफी
काठमाडौं – राष्ट्रपति रामचन्द्र पौडेलले ६७० जना कैदीको भुक्तान हुन बाँकी कैद सजाय माफी गरिदिएका छन्।
मन्त्रिपरिषद्को सिफारिसबमोजिम भोलिदेखि लागु हुने गरी संविधान दिवसको अवसरमा माफी मिनाहा भएको राष्ट्रपतिको कार्यालयले जनाएको छ।
भीमबहादुर खवास, हर्कबहादुर लिम्बु, समदिन मियाँसहित ६७० जना कैदीहरूको भुक्तान हुन बाँकी कैद कट्टा गरी सजाय माफी गरिएको हो।
छुटाउनु भयो कि ?
मुख्य खबर
प्राधिकरणको कार्यकारी निर्देशकमा कुलमान घिसिङ नियुक्त, शाक्य ऊर्जा आयोगमा
सोमवार, साउन २५, २०७८
मुख्य खबर
प्रधानन्यायाधीशलाई शम्भु थापाले भने- “श्रीमान तपाइँ बिदामा बस्नुस”
आइतवार, जेष्ठ १६, २०७८
मुख्य खबर