कांग्रेस लुम्बिनी प्रदेश सम्मेलन, केन्द्रलाई हस्तक्षेप नगर्न ध्यानाकर्षण

स्थानीय तह
सार्वजनिक स्थानमा आगो बाल्ने संस्थालाई महानगरले तिरायो जरिवाना
काठमाडौं – काठमाडौं महानगरपालिकाले सार्वजनिक स्थानमा आगो बाल्ने एक सहकारी संस्थालाई जरिवाना तिराएको छ ।
काठमाडौंको बल्खुमा रहेको ग्रीनभ्याली सहकारीलाई महानगरले सार्वजनिक स्थानमा आगो बालेको भन्दै ५ हजार रुपैयाँ जरिवाना गराएको हो ।
सार्वजनिक स्थानमा आगो बाल्दा ५ हजार जरिवाना र सचेत गराई पुनः यस्तो प्रकृतिको कार्य नगर्न महानगरले सचेत समेत गराएको छ ।
उक्त सहकारीले बल्खुको सडकछेमा आगो बालेर झिँजामिजा र प्लास्टिक जलाएको थियो ।
छुटाउनु भयो कि ?
स्थानीय तह
ऐतिहासिक खड्पेश्वर मन्दिर संरक्षणमा जुट्यो इन्द्रावती गाउँपालिका
शुक्रबार, फाल्गुन ९, २०७६
स्थानीय तह
उदाहरणीय बन्दै हेलम्बु गाउँपालिका, लकडाउनमा पनि उत्तिकै सक्रिय (फोटो फिचर सहित)
बुधबार, बैशाख १७, २०७७
स्थानीय तह
गाउँपालिका अध्यक्षले आफ्नै खर्चमा गरिदिए गाउँपालिकासम्वद्ध सबैको कोरोना बिमा
शुक्रबार, जेष्ठ १६, २०७७
स्थानीय तह