काठमाडौं । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले ३० शाखा अधिकृत र १० जना उपसचिवलाई सरूवा तथा कामकाजमा खटाएको छ ।
सरूवा भएका अधिकांशलाई पालिकामा प्रशासकीय अधिकृतको जिम्मेवारी दिइएको छ ।
पछिल्लो समय समान्य प्रशासन मन्त्रालयले निर्वाचनलाई केन्द्रमा राखेर कर्मचारीको व्यवस्थापन गरिरहेको छ ।
कसलाई कहाँ खटाइयो ?