५० उपसचिव र १८ शाखा अधिकृतको सरुवा, को कहाँ ? (सूचीसहित)

86

काठमाडौं। संघिय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले ५० उपसचिव र १८ शाखा अधिकृतको सरुवा गरेको छ ।

बिहीबार अन्तर मन्त्रालय सरूवा तथा कामकाजमा खटाइएकाे हो। जसमध्ये २७ जनालाई स्थानीय तहमा प्रमुख प्रशासकीय अधिकृतका रूपमा जिम्मेवारी तोकिएको छ।

उपसचिव तिर्थ प्रकाश पौडेललाई दिक्तेल रुपाकोट मझुवागडी नगरपालिका खोटाङमा प्रमुख प्रशासकीय अधिकृत बनाएर पठाइएको छ।

फुङलिङ नगरपालिका ताप्लेजुङमा कार्यरत प्रमुख प्रशासकीय अधिकृत राजमणी निरौलाको गृह मन्त्रालयमा सरुवा गरिएको छ ।

      

समाचार वर्गहरू