प्रधानमन्त्री र मन्त्रीहरुको सम्पत्ति विवरण सार्वजनिक, को कति धनी ?

83

काठमाडौं । प्रधानमन्त्री र मन्त्रीहरूको सम्पत्ति विवरण सार्वजनिक भएको छ ।

आइतबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)सहित मन्त्रीहरूको सम्पत्ति विवरण सार्वजनिक गरेको हो ।

प्रधानमन्त्री बालेन (बालेन्द्र) शाहसँग प्रशस्त सम्पत्ति देखिएको छ । तर उनको सम्पत्तिको अधिकांश हिस्सा पैतृक रहेको प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले आइतबार सार्वजनिक गरेको प्रधानमन्त्री र मन्त्रीहरूको सम्पत्ति विवरणमा उल्लेख छ ।

विवरणअनुसार शाहले आफ्नो सम्पत्ति विवरणमा १ करोड ४६ लाख रुपैयाँ नगद रहेको खुलाएका छन् । सो रकम फेसबुक, युट्युब, टिकटक, इन्स्टाग्राम जस्ता सामाजिक सञ्जालबाट आम्दानी गरेको उनले उल्लेख गरेका छन् ।

कसको सम्पत्ति कति ?

 

समाचार वर्गहरू