यस्तो छ मन्त्रिपरिषद्ले पारित गरेको एमसीसीको १२ बुँदे व्याख्या

20

काठमाडौँ – सरकारले एमसीसीको विषयमा उठेका विवादित विषयहरुलाई थप व्याख्या गर्ने गरी मन्त्रिपरिषद्‌बाट १२ बुँदे व्याख्यात्मक प्रस्ताव पारित गरेको छ ।

प्रतिनिधिसभामा आइतबार बसेको पहिलो बैठकले एमसीसीमाथिको सैद्धान्तिक छलफल सकिएपछि मन्त्रिपरिषद्ले अनुमोदन गर्नुअघि व्याख्यात्मक प्रस्ताव पारित गरेको हो ।

व्याख्यात्मक घोषणासहित एमसिसी आजै पारित गर्ने सरकारको तयारी ।

 

समाचार वर्गहरू