अंग्रेजी नयाँ वर्षको दिन के छ विदेशी मुद्रा विनिमयदर ?

44

काठमाडौं – नेपाल राष्ट्र बैंकले बुधबारका लागि १ अमेरिकन डलरको खरिददर ११३ रुपैयाँ ९२ पैसा र बिक्रिदर ११४ रुपैयाँ ५२ पैसा तोकेको छ । युरो १ को खरिददर १२७ रुपैयाँ ८३ पैसा र बिक्रिदर १२८ रुपैयाँ ५० तथा पाउन्ड स्टर्लिङ १ को खरिददर १५० रुपैयाँ ३५ पैसा र बिक्रिदर १५१ रुपैयाँ १४ पैसा तोकेको छ ।

आज स्वीस फैंक १ को खरिददर ११७ रुपैयाँ ८४ पैसा र बिक्रिदर ११८ रुपैयाँ ४६ पैसा तोकिएको छ । अष्ट्रेलियन डलर १ को खरिददर ७९ रुपैयाँ ८७ पैसा र बिक्रिदर ८० रुपैयाँ २९ पैसा तथा क्यानडियन डलर १ को खरिददर ८७ रुपैयाँ ४५ पैसा र बिक्रिदर ८७ रुपैयाँ ९१ पैसा तोकिएको छ ।

त्यस्तै आज मलेसियन रिंगिट १ को खरिददर २७ रुपैयाँ ८५ पैसा र बिक्रिदर २८ रुपैयाँ रहेको छ ।
राष्ट्र बैंकले आजका लागि साउदी अरबियन रियल १ को खरिददर ३० रुपैयाँ ३७ पैसा र बिक्रिददर ३० रुपैयाँ ५३ पैसा तथा कतारी रियल १ को खरिददर ३१ रुपैयाँ २९ पैसा र बिक्रिदर ३१ रुपैयाँ ४५ पैसा तोकेको छ ।

मध्यबिन्दु अनलाइन
WRITTEN BY

मध्यबिन्दु अनलाइन

सूचना विभाग दर्ता नं.
दर्ता न. १७८८/०७६-७७

समाचार वर्गहरू