अब गाडी भाडा बढेसँगै कुन रुटको कति पुग्याे ?(सूचीसहित)

5

काठमाडौं – नेपाल सरकारले सार्वजनिक सवारीसाधनको भाडा बढाएको छ । प्रदेशस्तरमा सञ्चालन हुने सार्वजनिक यातायातमा हाल कायम रहेको दरमा १५ प्रतिशतसम्म भाडा वृद्धि गरेको भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले जनाएको छ ।

तेलको मूल्य वृद्धि बढेसँगै भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले मन्त्रिस्तरीय निर्णय गर्दै प्रदेशस्तरमा सञ्चालन हुने सार्वजनिक यातायातमा हाल कायम रहेको दरमा १५ प्रतिशतसम्म भाडा वृद्धि गर्ने निर्णय गरेको हो ।

पहाडमा मालबाहक सवारीका लागि १३ र तराईमा १५ प्रतिशतका दरले भाडा बढाइएको छ भने यात्रुबाहक पहाडी तथा तराई क्षेत्रका भूगोलअनुसार १० देखि १५ प्रतिशतसम्म भाडा बढाउने निर्णय भएको मन्त्रालयले जनाएको छ ।

यातायात व्यवस्था विभागले आइतबार सार्वजनिक सवारीसाधनको नयाँ भाडादर सार्वजनिक गरेको छ ।

नयाँ भाडादरको सूची–

11
12
13
14
15
16
17
18
19
20
21
22
23

समाचार वर्गहरू