उद्यमी विकास दुगड प्रवल जनसेवा श्री पदवीबाट विभूषित

17

काठमाडौं – केएल दुगड समूहका प्रवन्ध निर्देशक युवा उद्यमी विकास दुगड प्रवल जनसेवा श्री पदवीबाट विभूषित हुने भएका छन्।

संविधान दिवसको अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारीले विभिन्न क्षेत्रमा योगदान दिएका व्यक्तिलाई पदवी घोषणा गरेकी थिईन्।

मुलुकको समग्र औद्योगिक क्षेत्रमा योगदान दिएको आधारमा दुगडलाई पदवी दिइएको हो।

समाचार वर्गहरू