एथ्लेटिक्समा नेपालका दिपक अधिकारीलाई कास्य

14

(काठमाडौं) – १३ औं दक्षिण एसियाली खेलकुद साग अन्तर्गत एथ्लेटिक्सको पुरुष १० हजार मिटरमा नेपालका दिपक अधिकारीले कास्य पदक जितेका छन् ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको १० हजार मिटरमा दिपकले ३० मिनेट ५० दशमलव ०६ सेकेण्डको समय निकाल्दै कास्य जिते । महिलातर्फ यस स्पर्धामा नेपालकी सन्तोषी श्रेष्ठले स्वर्ण जितेकी थिइन् ।

समाचार वर्गहरू