एमाले नेता योगेश भट्टराईलाई मातृशोक

4

काठमाडौं – नेकपा (एमाले)का युवा नेता तथा पुर्व पर्यटन मन्त्री योगेश भट्टराईलाई मातृशोक परेको छ । नेता भट्टराईकी आमा ९५ वर्षीया महेन्द्रादेवीको शनिबार दिउँसो काठमाडौंमा निधन भएको हो ।

महेन्द्रादेवीको योगेशका दाजु मातृका भट्टराईको काँडाघारीस्थित निवासमा निधन भएको भट्टराईको परिवार स्रोतले जानकारी दिएको छ ।

योगेश ताप्लेजुङबाट निर्वाचित प्रतिनिधि सभा सदस्य हुन् । उनी नेकपा (एमाले) ताप्लेजुङ जिल्ला कमिटी उपाध्यक्ष मातृका भट्टराईकी आमा र नर्सिङ्ग काउन्सिलका रजिस्ट्रार विन्दा भट्टराईकी सासूआमा हुन् ।

समाचार वर्गहरू