एमाले संसदीय दलको नेतामा रामबहादुर थापा निर्विरोध

77

काठमाडौं – नेकपा एमालेका उपाध्यक्ष एवं प्रतिनिधिसभा सदस्य रामबहादुर थापा बादल निर्विरोध रूपमा एमाले संसदीय दलको नेता चयन भएका छन्।

बुधबार भएको संसदियदलको निर्वाचनमा एकल उम्मेदवारी परेपछि थापा निर्विरोध संसदीय दलको नेता चयन भएका हुन्।

थापा एमालेका समानुपातिक निर्वाचन प्रणालीबाट निर्वाचित सांसद हुन्। अर्का सांसद सुहाङ नेम्वाङले दलको नेतामा दाबी गरे पनि अन्तिम समयमा उम्मेदवारी दिएनन्।

समाचार वर्गहरू