एम्बुलेन्स र मोटरसाइकल ठोक्किँदा दुई जनाको मृत्यु

7

सिरहा – सिरहामा एम्बुलेन्स र मोटरसाइकल ठोक्किँदा दुई जनाको मृत्यु भएको छ । सिरहाको गोलबजार नगरपालिका–४ मा सोमबार बिहान स ६ प ८०६२ नम्बरको मोटरसाइकल र स १ च ६९३ नम्बरको एम्बुलेन्स एकआपसमा ठोक्किएर दुर्घटना भएको हा ।

दुर्घटनामा परी मोटरसाइकल सवार सिरहा नगरपालिका– १२ का ३५ वर्षीय विष्णु महरा र २४ वर्षीय राकेश मण्डलको मृत्यु भएको छ ।

समाचार वर्गहरू