कांग्रेस संसदीय दलको बैठक जारी

27

काठमाडौं – नेपाली कांग्रेस संसदीय दलको बैठक सिंहदरबारमा सुरु भएको छ । शुक्रबारदेखि सुरु हुने संसद्को हिउँदे अधिवेशनको रणनीति तय गर्न कांग्रेसले संसदीय दलको बैठक बोलाएको हो ।

दिउँसो १ बजेका लागि बोलाइएको बैठक ढिला गरी अपरान्ह चार बजे मात्र सुरु भएको हो ।

सभामुख र उपसभामुखको निर्वाचन, राष्ट्रियसभा सदस्यको निर्वाचन, सरकारका काम कारबाही लगायतका विषयमा छलफल गर्न बैठक बसेको हो ।

मध्यबिन्दु अनलाइन
WRITTEN BY

मध्यबिन्दु अनलाइन

सूचना विभाग दर्ता नं.
दर्ता न. १७८८/०७६-७७

समाचार वर्गहरू